२१ जनाको टोलीसहित प्रधानमन्त्री ओली थाइल्याण्डतर्फ
%2520(4)_cdB5xbRty1_mgjktwtuugtsrxf4oqo9jqsgcwqxuac8kb2ezn96reeo2bmxvsgygiafil2o_FXWeb6oaV1_p7q3wasm62obwid9jsw9ns5ciwkdibisvcm6lq0piw9sgpjrqqb9zfyqcull.jpeg)
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि गएका छन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज (मंगलबार) उनी थाइल्याण्ड गएका हुन् । थाइल्याण्ड भ्रमणमा दुइवटा समझदारी पत्रमा हस्ताक्षर हुने तयारी छ ।
नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । प्रधानमन्त्री चैत २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । भ्रमणमा प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल रहेका छन् ।
साथै, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित २१ जना सदस्य रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मानव अधिकारको हनन हुनेगरी रविलाई पक्राउ गरेको भन्दै रास्वपाद्वारा आयोगको ध्या…

प्याब्सन भक्तपुर र काठमाडौँ फन भ्यालीबीच सहकार्यका लागि सम्झौता
%2520(40)_8gWZf97fJK_xdpvyieytqyoxgax7bkpav2uaspxe1b6o0zhfvpkirkdedma9stwfojjgsdh_pg48dKoEvb_q9opjqsyjvirszb5yfvitpmwd2bd4g6xzzflvze5popf6eogpkfkysqnp31w.jpg)
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ

सांसद दीपक बोहराको निधन
%2520(1)%2520(4)_dQ6LGhDGjV_glag3twqyme2ah3fer19z5cdgifmfyvcphjpkrr4oxsuyuodxpounomfhezv_VMvwhL64FY_xa9i9rcac1yrqsohpuouf0shhuf60b0odbykeksq1fmc2ck83vuo4sljuouc.jpg)
त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
%2520(19)_mpwt49QDdV_eo2elfo4keolgrng5ohd09ymbbtgj16ebi3pywtcj2jjjempjuiqcbsrrw88_sfz5iZPSnL_nyt2mnx0fbxwcqi1sfn8pgxn9ew2i15r1uwl45nt7glen4figxcgse5ba0xf.jpg)
एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क सात लाख
_2bxvklqOVu_kxnzqmu6mmoihcfiva0rplegdwqxc3vwe1juco57hnu5e5z8ngcibprvmhhj_VE2p0kpLnV_9rthhec1otkgpkddwvwu53qysnjrj4po5aohkbfxdpcirexpfskry4ovqneq.jpg)
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमणमा आज जाँदै
%2520(3)_QU6G599j9L_h0a1cobxsnttci0bkr7ch2gnjdfktmjcxaw9dfbgrls6sqicheuh2egbjzrk_1oyf1XVvtt_5xajmhgqvxwisbimfjeykofgnouoq4kqhlbntanxtc9xaayl64u5ermppdy2.jpg)
प्रतिक्रिया