नेपालको संविधान २०७२ जारी

sambidhanराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान-२०७२ जारी गरेका छन् । संविधानसभामा राष्ट्रपतिले संविधानका प्रतिहरुमा हस्ताक्षर गरी संविधान घोषणा गरेका हुन् ।

राष्ट्रपतिले संविधानसभामा आयोजित विशेष समारोहमा नेपालको संविधान-२०७२ आजैका मितिदेखि प्रारम्भ भएको घोषणा गरे ।

राष्ट्रपतिले संविधान घोषणा गरेपछि आजैका मितिदेखि देशले औपचारिकरुपमा नयाँ संविधान पाएको छ भने अन्तरिम संविधान २०६३ स्वतः खारेज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित