बिहानै भुकम्पको धक्का महशुस

काठमाडौँः बुधबार बिहान भूकम्पको पराकम्पन्न गएको छ । ४ बजेर ५२ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बैशाख १२ मा गएको ४ महिना पछि पनि भुकम्पको पराकम्पन्न गइरहेको छ । बिज्ञहरुका अनुसार अझै केही महिना सानासाना पराकम्पन्न जान सक्छन् ।

bhukampa

प्रतिक्रिया

सम्बन्धित