विश्व बैंकले ५० अर्बसम्म सहयोग गर्ने
काठमाडौँः भूकम्पपछिको पुननिर्माणका लागि विश्व बैंकले ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने भएको छ। विश्व बैंकका अध्यक्षले बिहीबार काठमाडौँमा आयोजित दाता सम्मेलनमा भिडियो सन्देश दिँदै ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका हुन्। सम्बोधनमा उनले २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने गर्ने बताएका छन्।
प्रतिक्रिया