राष्ट्रिय सभामा महिला सदस्यहरुको कार्यकाल टुंगियो, ओलीको कार्यकाल चार वर्ष
काठमाडौं । राष्ट्रिय सभामा महिला सदस्यहरुको कार्यकाल टुंगिएको छ। गोलाप्रथाबाट महिला सदस्यहरुको कार्यकाल टुंगिएको हो। अब अरु सदस्यहरुको कार्यकालका लागि गोलाप्रथा हुँदैछ। राष्ट्रिय सदस्यको पदावधि २, ४ र ६ वर्षमा विभाजन हुन्छ। १९ जनाको ६ वर्ष, २० जनाको ४ वर्ष र बाँकी २० जनाको २ वर्ष पदावधी हुने संवैधानिक व्यवस्था छ। यसपछिका निर्वाचनमा भने प्रत्येक सदस्यको पदावधि ६ वर्ष हुने छ।
कुन महिला सदस्यको कार्यकाल कति ?
२ वर्षे पदावधि
सरिता प्रसाईं (प्रदेश १)
मुक्ता कुमारी (प्रदेश २)
धनकुमारी खतिवडा (प्रदेश ३a
विन्दा देवी आले (प्रदेश ४)
मिना बुढा (प्रदेश ५)
यूटोल तामाङ (प्रदेश ६)
कमलाकुमारी ओली (प्रदेश ७)
४ वर्षे पदावधि
नैनकला ओझा (प्रदेश १)
शशिकला दाहाल (प्रदेश २)
उदय शर्मा पौडेल (प्रदेश ३)
शान्तिकुमारी अधिकारी (प्रदेश ४)
कोमल ओली (प्रदेश ५)
कविता बुढाथोकी (प्रदेश ६)
तारादेवी भट्ट (प्रदेश ७)
६ वर्षे पदावधि
विना पोखरेल (प्रदेश १)
प्रमिला कुमारी ९प्रदेश २)
दिलकुमारी रावल ९प्रदेश ३)
दिपा गुरुङ ९प्रदेश ४)
अनिता देवकोटा ९प्रदेश ५)
नन्दा चपाईं ९प्रदेश ६)
इन्दु कडरिया ९प्रदेश ७)
प्रतिक्रिया