एकैपटक १३ वटा ऐन खारेज

sanhita

   काठमाडौं । आजबाट नयाँ संहिता लागू भएसँगै एकैपटक १३ वटा ऐनहरु खारेज भएका छन्। मुलुकी ऐनसहित अन्य १३ ऐनमा समावेश भएका सबै व्यवस्थाहरु आजबाट जारी भएको संहिताले सम्बोधन गरेपछि ऐन खारेज भएका हुन्।

खारेजीमा परेका ऐनहरु
नागरिक अधिकार ऐन २०१२
गाली र बेइज्जती ऐन २०१६
नेपाल कोर्ट फि ऐन २०१७
जासुसी ऐन २०१८
भिक्षा माग्ने (निषेध) ऐन २०१८

मुलुकी ऐन
जुवा ऐन २०२०
विवाह दर्ता ऐन २०२८
सरकारी मुद्दा सम्बन्धी ऐन २०४९
करार ऐन २०५६
केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन २०२०
केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७
राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६

प्रतिक्रिया

सम्बन्धित