जनतालाई करको मारमा पार्दैनौं : कांग्रेस जनप्रतिनिधि
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जनतालाई सास्ती दिने गरी कर नलिन पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराएको छ ।
नेपाली कांग्रेसले सोमबार काठमाडौंका आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका स्थानीय तहका जनप्रतिनिधिहरुले पनि जनतालाई सास्ती दिने गरी कर नलिएको स्पष्टिकरण दिएका छन् । जनतालाई सेवा दिने तर सास्ती नदिने नीतिका साथ कर उठाउने काम सुरु गरिएको स्पष्टिकरण दिएका छन् ।
प्रतिक्रिया