प्रधानमन्त्रीद्धारा एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा वितरण

pm oli

   काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेबी लाइफ होमका एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन् । प्रधानमन्त्रीले कीर्तिपुर भत्केपाटीस्थित बेबी लाइफ होमका २३ जना संक्रमित बालबालिकालाई बालुवाटार बोलाएर न्यानोकपडा वितरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बालकालिकालाई ज्याकेट लगाइदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित