भुटेको लसुनका फाइदा के-के थाहा पाउनुस्
काठमाडौं। लसुनमा पाईने एलिसिनले रक्तसंचारमा सुधार ल्याउँछ । यसले स्टेमिना बढाउँछ । यसमा सेलेनियम, भिटामिन्स हुन्छ । यसले स्पर्मको क्वालिटीमा सुधार ल्याउँछ र फर्टिलिटी बढ्छ । यो हामीले भनेको हैन अमेरिकन हर्ट एसोसिएशनको रिसर्चले देखाएको हो।
लसुनमा पाईने फाइटोकेमिकल्स पुरुषको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । प्रोस्टेट क्यान्सर र कार्डियो भेस्क्यूलर डिजीजमा यसलाई खाँदा थुप्रै स्वास्थ्य लाभ प्राप्त हुन्छ । यसकारण चिकित्सकका अनुसार, पुरुषलाई सुत्नुअघि भुटेको लसुनको एक पोटी खान सल्लाह दिने गरिन्छ । यसको सेवनले हुने ७ फाइदाहरू यसप्रकार छन् ।
यसमा पाईने एलिसिनले सेक्स हार्मोनको लेभल सन्तुलित रहन्छ । यसले इरेक्टाइल डिस्फंक्शनको समस्याबाट बचाउँछ । यसबाट कोलेस्ट्रोल लेभल नियन्त्रण रहन्छ । यसले मुटुको समस्याबाट बचाउँछ ।
यसमा एन्टी कार्सिनोजिनक एलिमेन्ट्स हुन्छ । यसले प्रोस्टेट क्यान्सरबाट बचाउँछ । भुटेको लसुन खाने ३ तरिका भुटेको लसुन महमा मिलाएर खानुहोस् ।
प्रतिक्रिया