विष्णु माझीको अनुसन्धानमा कृष्ण पहाडीको अभिनय

anusandhan
काठमाडौं । चर्चित लोक गायिका विष्णु माझीको स्वर र जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्वजनिक भएको छ ।
धुन नेपालको प्रस्तुतिमा सार्वजनिक ‘अनुसन्धान’ भिडियोलाई धुन नेपालले नै बजार व्यवस्थापन गरेको छ । गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ ।
निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।
गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवालगायत कलाकारहरुको अभिनय छ ।
रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_fnERlsnE8Q_mri58mynyn3uk1xumwjlh6rxvuqjwfc5w50wq62oxvnxbgxztjcvpcap3mcw.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_AGQtB0lOM8_saigub7pse4ahx76chf1hjnssj1zwz2tb6beaygpta2fbaz78ezeqs99hmpy.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_UlSooBgEls_dudltu7mhmqhkuoaprzh6ccvmcloc6nipwidpsmkbzuiwmavuo8jxhgcgmze.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_tmu1UZtjRS_9ox5fxbunlxiepqocf632ooboqhqufzijqnkdyclubdodbncmz7w4jkmqww1.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया