छैटौं पटक लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

liverpool
काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । योसँगै लिभरपुल च्यम्पियन्स लिगमा छैटौ पटक च्याम्पियन बनेको छ ।
शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २(० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।
सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १(० गोलको अग्रता बनाएको थियो ।
८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २(० को अग्रता दिलाए । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_cHmgAW6VeH_eloou7topximcidulisue5fb1wmfctjkbf4fbpnvbsx9n5iibmwxr6u6qrkh.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_YFVMHiMvFA_fplaw2tl80d7flezor9mrwoeuzdffcuhkilz9xjdpthzcof4i44wo7z4oqwu.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_FY7QzE4fn5_txga7likrubju20lxss8gwfg3nuv2lsocayyzfubretenlwdfpxkedahkpau.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_CDxNkuWgxW_2kimgpk4uryt5f6gehu3pn3lg9xbos48s9oynidrqnmilvcabvzg40zj0l8x.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया