सोचे अनुरुप खर्च गर्न सकेन सरकारले, तीन महिनामा साढे ४ प्रतिशत खर्च

mahalekh
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा साढे ४ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सफल भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउन–असोजको अवधिमा पुँजीगत खर्च १८ अर्ब ३६ कारोड ७१ लाख रुपैयाँ पुँजीगत खर्च भयो ।
यो कुल लक्ष्यको ४.४१ प्रतिशत मात्र हो । यस आवमा सरकारले ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको छ । त्यसैले बाँकी ९ महिनामा सरकारले लगभग ९६ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ ।
चालु खर्च भने १६.३८ प्रतिशत पुगिसकेको छ । तीन महिनामा १ खर्ब ५६ अर्ब ७१ करोड रुपैयाँ चालु खर्च भएको हो । वित्तीय व्यवस्थामा यस अवधिमा १.७२ प्रतिशत खर्च भएको छ ।
कुल बजेट खर्च भने तीन महिनामा ११.६१ प्रतिशत पुगेको महालेखाको तथ्यांक रहेको छ । तीन महिनाको अवधिमा सरकारले १६.४३ प्रतिशत राजस्व उठाउन सकेको छ ।
रेडपाण्डा पदमार्ग : सस्तो प्याकेजमा रोमान्चक यात्रा
_cknSO4K7tt_bvmoaluri2jj9w1mvbzcbhqttfkiq9jcjav3oipktopx1whnmm0xqmssvx55_XlROKernE4_ehpxuaco39hv19i5dxbsx8bytyu9rgs6zqnzwllz8oykjyknzv60u1bnzztu.png)
चैत २० गतेपछि देशभरका शिक्षकहरुले जनआन्दोलन गर्दैछन् :अध्यक्ष सुवेदी
_ahdYWUiHOj_0kpuibkcrbyv78wkwfnkiipckj3somx3czevxfpwbmnzir1wototrcqbfjyf_f48Dx3qDAX_uqjc3r6pkkbxlqrnhl1nrn1pkqvpembuex2yov9bsys1mjvznyjd28mnl7ke.jpg)
मान्छेको बद्ला मान्छे मागेका होइनौं, न्याय मागेका हौं : अन्जनी कोइराला
_DqXWp28DBH_jm4kygurvbvjev3gsgadjlxdbxg1miq8uzc7uws7ufdyg7e6yw3gdhqeuycs_KnLPoWFlTm_pbsqlh3vxxq3oiufdfizeild6ax1zzez6gcu98xhg2pdnlp7g0ejnvald5v1.jpg)
परापूर्व कालदेखि नै नेपाल भूकम्पको उच्च जोखिममा छ : डा.लोकविजय अधिकारी

स्वस्थानीको महत्व नेपालमा जस्तो विश्वमा कहींपनि छैन् : पण्डित न्यौपाने
_wD371FVJdd_xo8fapwq45bovx4gvk1a0o0vbio7rgbrnjagohyedx56sll2naackqw6qnf6_6WGeLl11W5_va1chjgjeuf2jkkdva1avaawz3kpp9wenlapgcvebmrnxmkwk5urggcwifvw.jpg)
पृथ्वीनारायण शाहले औंला ठड्याएको चित्रको अर्थ के ?

पेले, संसारकै महान फुटबल खेलाडी : दिवस खपाङ्गी

प्रतिक्रिया