कक्षा ४ का विद्यार्थी बिरुद्ध देशद्रोहको मुद्दा
कक्षा ४ मा अध्ययनरत एक विद्यार्थीविरुद्ध भारतमा देशद्रोहको मुद्दा दर्ता भएको छ ।
कर्नाटक प्रहरीले नागरिकता ऐन संशोधनसम्बन्धी नाटकमा अभिनय गरेको आरोपमा एक विद्यालयका विद्यार्थीलाई देशद्रोहसम्बन्धी मुद्दा लगाएको भारतीय सञ्चार माध्यमले जनाएको छ । नाटकले राजद्रोह र शान्ति भंग गरेको प्रशासनको आरोप छ ।
नाटकको दृश्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको छवि कलंकित गरिएको दाबी प्रहरीको छ ।
प्रतिक्रिया