बेलायत युरोपेली युनियनबाट आज अगल हुदै

boris-johnson-downing-street

युरोपेली युनियनबाट बेलायत यसबाट आज अलग हुँने भएको छ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । युनियनमा सँगठित भएको ४७ बर्षपछि बेलायत अलग हुन लागेको हो ।

ईयूबाट बाहिरिएपछि ११ महिना संक्रमणकाल रहनेछ । ब्रसेल्सस्थित युरोपेली संसद्मा बुधबार भएको मतदानमा ६ सय २१ सांसदले बहिर्गमन सम्झौता अनुमोदनको पक्षमा मत दिएका थिए । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूबाट बाहिरिएसँगै नयाँ बिहान सुरु हुने प्रतिक्रिया दिएका छन् । बहिर्गमनपूर्व आफ्नो धारणा सार्वजनिक गर्दै जोन्सनले भनेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित