प्रदेश २ मा साढे ६ हजार सेना र सशस्त्रको संयुक्त टोली परिचालन

Pradesh 2
काठमाडौँ ।
सरकारले आह्वान गरेको लकडाउन उलंघन भएको पाइएपछि प्रदेश २ मा सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । प्रदेश २ स्तरीय सुरक्षा समितिको निर्णयपछि सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएका हुन् । प्रभाबकारी ढंगले लकडाउन कार्यान्वयन गर्नका लागि सेना र सशस्त्र गरी साढे छ हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका हुो ।

प्रतिक्रिया

सम्बन्धित