ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग ४-२ गोल अन्तरले पराजित भएको हो ।
ओसासुनाको जितमा आंटे बुडीमिरले २ गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एक एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक एक गोल गरेका थिए ।
यो ओसासुनाको यस सिजनमा चौथो जित हो । यो जितपछि ओसासुनाको ८ खेलमा १४ अंक भएको छ र लिग लिगमा छैटौं स्थानमा छ ।
त्यसैगरी बार्सिलोनाको भने यो यस सिजनमा पहिलो हार हो । यो हारपछि बार्सिलोनाको ८ खेलमा २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_I2alo8brkW_oryafvgnkvpeehkdh7nzbukj8kvwqpct3rn54k2ed96gzechgwxqmjutaylv.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_anpNpfsSe1_a2ftybmz5cgwbi3je6iqo5ypthf5nc62yzkvcyq3pqg7wotw2u9aoedmb7xh.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_yhhoMdvBWX_tb6o2o1xjwxezgeqjeyc6l3vsvuyn7ea6hyophnazblocszbnoczpwhr243g.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_NwhcRyuUAA_cwwzqwxd5mc2ralyqdozkw4o4p5qaeed5aeltgwrvsos8nuxvac9zjknqbk4.jpg)
प्रतिक्रिया