दुर्गाले ल्याइन् ‘यसपाली त जसरी म माइत जाने’

काठमाडौं । चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वरमा रहेको नयाँ तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो राईट ट्यून अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको बार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन्। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।
अहिलेका ब्यस्त मोडेल र कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाईन्छ।
फराज अर्पनको छायांकन, संतोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_fAN2F08QeD_fhjzisww7cdmhuufo7sk5cws4g1asy1dkrnkzdykjlq0w3dyepzzxzr0rskb.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_9ifITZQFkz_fm01apnt8miaqskhvswvhwx3e6kszyxf1ao5yo3nptfvwwz8kwaedpg4o7dn.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_wpq11mUTna_okd1oaatukrqozafi9x5ogcyyye9ongu3tdunpjfx4xj2s7sawydrwpl8pyt.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_fxMnC5T2JP_vnetv5cgstwom6gasrpylwvlupc8gb6vfdh6m5imdxhqgowb6epi6wcu8mr8.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_ngM1822we8_tojibkjoe54bmjekozfvps2dywuwbaw7krns8p9qofkuxm4d9x3qazmg8ipf.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_SuGYFj8mYo_na7eolv2jeokpfkunw7xhsm0uv70jjjgko6txchvnob2uhdudn9wctbdqd7g.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_kWRWLUbj5M_5abfurj6ir2hqcpwzyyyo4u1n2rv02kankxebzze1o6tyiiak0bw9d31nwiw.jpg)
प्रतिक्रिया