चन्द्रयान–३ का वैज्ञानिकलाई भेटेर भावुक भए मोदी : भने– भेट्न मन लाग्यो ; चन्द्रमामा ल्यान्डर अवतरण गर्ने ठाउँलाई ‘शिवशक्ति पोइन्ट’ भनिनेछ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान इसरोको कमाण्ड सेन्टरमा चन्द्रयान–३ टोलीका वैज्ञानिकहरूसँग भेट गरे । यहाँ उनले ३ वटा घोषणा गरेका छन् । पहिलो भारतले हरेक वर्ष अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने छ। दोस्रो जुन ठाउँ चन्द्रमामा ल्यान्डर अवतरण भयो, त्यो स्थानलाई शिवशक्ति पोइन्ट भनिन्छ। तेस्रो चन्द्रयान २ को पाइलाको छाप चन्द्रमामा रहेको स्थानलाई ‘तिरंगा’ नाम दिइनेछ।
मोदीले ४५ मिनेटको भाषणमा भने, म दक्षिण अफ्रिकामा थिएँ, त्यसपछि ग्रीसमा कार्यक्रममा गएँ । तर मेरो मन पूरै तिमि संगै व्यस्त थियो । म तिम्रो बारेमा सोचिरहेको थिएँ.
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_NgxDVMnpIr_zqwv0tunijfzkmawip7brwhypjgnrx2sgd2ahrmmodwhajsfh3edfz43tltk.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_LZCvaS7hDs_o1iqadixpcezrilscrh7ywczuiysufgoo8zmcbv7fyfpebuwvypvdxusxiyo.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_MRTJjVj9Jd_crbkvpopctdvmshbofdhprf3lhibpqzpxopezxkr61xrk7imggqxhlzqlqx2.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया