देशैभरीका सामुदायिक बिद्यालय आजबाट बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

teacher
काठमाडौं । आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।
आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो ।
आफ्ना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_8FSp3fZRlQ_jtszr8xcluzi3trtwx4lwl3a559wax1a6ephnrlqswi1f3l3o0avodi8q3rm.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_SB32cCMYGj_qefv4ongp8tjcp4btp8qrcthhupl5izx55cru8q08cynxzuvwymh2l6zxtkh.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_UnULAHLLTz_mapza4rfnnpd7h2wzn3qxjje0dtg3tlameboqtol5snz9vpdzb5tcdlgd4mw.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_z0RNgZ7DVh_2wtktw6c0sn1ca81dlvbpr99ik9qshrabafu6rsbboesnk0vw8vwlq3dydn7.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_u8TJYlShkn_cduaopm2o3y9yrbmryxf4g1ghawiavyi35qm5tqohjimqoxe0jmniop7xr8p.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_ka1CCAfSjS_ck0spo5ghw35soeyckud2idzy4ihr2wwtbz86rqqmfm9bcnumoorhgviwhpx.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_ldM2ZrVDZ2_nllwjezjwwfkzlhetip2cqa7htl2zfous2blev2uzxcdje4wc2s0bdii1gb2.jpg)
प्रतिक्रिया