काठमाडौं । नेशनल प्याब्सन केन्द्रीय राष्ट्रिय महाधिवेशन, पर्सा जिल्लाको वीरगञ्जमा सम्पन्न भएको छ । जसले गीता राणा क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ। महाधिवेशनले ज्ञानेन्द्र मोहन भट्टराई, सुर्य …