सरकारद्वारा दुवै विधेयक फिर्ता लिने मन्त्रीपरिषद्को निर्णय

mantriparisad

काठमाडौं । सरकारले सोमबार जारी भएका राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको जनाइएको छ ।

यसअघि सो विधेयक जारी भएपनि सरकारभित्रै र सरकारबाहिर विरोध भईरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित