चितवन । चितवन क्षेत्र नम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष एबम बाम गठबन्धनका उम्मेद्वार पुष्पकमल दाहाल 'प्रचण्ड' लोकतान्त्रिक गठबन्धनका बिक्रम पाण्डे भन्दा अगाडि देखिएका छन् । प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् । प्रचण्डले ३ हजार ४ सय ११ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले २ हजार एक सय पचास मत ल्याएका छन् ।प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।
प्रतिक्रिया