सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन बदर
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै पुनःस्थापना गर्ने फैसला गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमवार प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।
प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खड्का, इश्वर खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले प्रतिनिधि सभा पुनस्थापना गरेको हो ।
प्रतिक्रिया