राष्ट्रपति भण्डारी र नेता नेपालबीच भेटवार्ता

Bidhya_Madhav

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र दर्ताको क्रममा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शितलनिवासमा भेट भएको छ।

सोमबार दिउँसो भएको भेटवार्तामा पार्टी विभाजनका र एकताको सम्भावनाबारे छलफल भएको पनि स्रोतले दाबी गरेको छ ।

माधव नेपाल नेतृत्वको दर्ता प्र्रक्रियामा रहेको पार्टीका केन्द्रीय सदस्यहरूलाई निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलाएको छ।

प्रतिक्रिया

सम्बन्धित