सभामुख एमाले सिध्याउन खोज्नेको मतियार बनेः अध्यक्ष ओली

kpoli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटामाथि गम्भीर आरोप लगाएका छन् । 

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले सभामुख  सापकोटा एमाले सिध्याउन खाेज्नेहरूको मतियार बनेको बताए । एमालेले आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको पत्र बुझाउँदासमेत सभामुख सापकोटाले सूचना जारी नगरेर एमाले सिध्याउनेहरूको मतियार बनेको ओलीको भनाइ छ । 

एमालेले कारबाही गरिसकेको नेताहरूलाई निर्वाचन आयोगलेसमेत सनाखत गराएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित