राप्रपा अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

Rajendra Lingden

 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

शनिबार अबेर सम्पन्न मतदानमा अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।

लिङ्देन निर्वाचित भएको केन्द्रीय सदस्यका उम्मेदवार जनकराज पाठकले जनाए ।

निर्वाचन समितिले आधिकारिक घोषणा गर्ने तयारी गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित