केन्द्रीय सदस्य मतगणनाः ११०० मत गन्दा यी उम्मेदवार परे टप ३५ मा (नामावली र मतसहित)

Matganana

काठमाडौं । नेपाली कांग्रेसको खुल्ला केन्द्रिय सदस्य  ११०० मतगणना सकिएको छ । पछिल्लो तथ्यांकअनुसार शशांक कोइराला सबैभन्दा अगाडि रहेका छन् । कोइरालाले ११०० मत गणना हुँदा ८८२ मत प्राप्त गरेका छन् । अहिलेसम्मको गणनामा टप ३५ भित्र शशांकका साथै बालकृष्ण खाँड, उदय शमशेर राणा, रमेश लेखक, बलबहादुर केसी क्रमशः पहिलोदेखि पाँचाैं स्थानसम्म रहेका छन् ।

त्यस्तै टप ३५ मा गणेश लामा, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ लगायतका नेताहरू रहेका छन् । गणेश लामा ५८९ मतका साथ १७ औं स्थानमा रहेका छन् । त्यस्तै पत्रकार अजयबाबु शिवाकाेटी ३९२ मतका साथ ३१ औं स्थानमा छन् ।

नेपाली काग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पदाधिकारीहरुको मतगणना सम्पन्न भइसकेको छ । पदाधिकारीको मतगणना सकिएपछि खुल्ला तर्फ केन्द्रीय सदस्यको मतगणना शनिबार दिउँसो १२ बजेदेखि सुरु भएको हो ।

हालसम्मको परिणामअनुसार कसले कति मत प्राप्त गरे ?  तालिकामा हेर्नुहोस् ।

 

क्र सं.

नाम

प्राप्त मत

  1.        

डा.संसाक कोइराला

८८२

  1.        

बालकृष्ण खाँण

७९७

  1.        

उदय सम्सेर राणा 

७५१

  1.        

रमेश लेखक

७०३

  1.        

बल बहादुर केसी

६९८

  1.        

मोहन बहादुर बस्नेत

६९१

  1.        

दिलेन्द्र प्रसाद बडु

६८५

  1.        

ज्ञानेन्द्र बहादुर कार्की

६७८

  1.        

गोपालमान श्रेष्ठ

६५७

  1.    

एन.पी.साउद

६१३

  1.    

दिनेश कोइराला 

६१३

  1.    

डा.राम शरण महत

६०९

  1.    

अर्जुन नर्सिङ केसी

६०२

  1.    

गुरु बराल

६०१

  1.    

सुनिल बहादुर थापा

६००

  1.    

कुन्दन राज काफ्ले

५९९

  1.    

गणेश लामा

५८९

  1.    

जिप छिरिङ्ग लामा

५८८

  1.    

राम हरि खतिवडा

५७८

  1.    

गोबिन्द भट्टराई 

५६६

  1.    

नैनसिंह महर

५१४

  1.    

जित जङ्ग बस्नेत

५१३

  1.    

सुरेन्द्र राज पाण्डे

५०१

  1.    

तारणी दत्त चतौट

४६७

  1.    

त्रैलोक्य प्रताप सेन

४६५

  1.    

लोकेश ढकाल

४५५

  1.    

टेक राज पौडेल

४१३

  1.    

मदन अमात्य

४०९

  1.    

पध्मनारायण चौधरी

३९९

  1.    

केदार कार्की

३९६

  1.    

अजय बाबू सिवाकोटी

३९२

  1.    

इ.मोहन आचार्य

३९०

  1.    

शंकर ढकाल

३८८

  1.    

धावा गुरुङ

३८६

  1.    

डा.सुरेश चन्द्र चालिसे

३८२

प्रतिक्रिया

सम्बन्धित