डेढ महिनापछि बाग्मती प्रदेश सभा बैठक बस्दै
काठमाडौं । मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बाग्मती प्रदेशको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ ।
गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक आज डेढ महिना पछि बस्न लागेको हो ।
सभामुख सानुकुमार श्रेष्ठले बिहान ११ बजे बोलाएको कार्यव्यवस्था समितिकोबैठकले कार्यसुची तय गरेपछि दिउँसाे १ बजे बैठक बस्ने प्रदेश सचिवकृष्णहरि खडकाले जानकारी दिए ।
प्रतिक्रिया