ट्रकले कारलाई ठक्कर दिँदा बैंक म्यानेजरको मृत्यु, दुई जना घाइते

Acci

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

बाणगंगा नगरपालिका- १ पिपराका अनुराग पाण्डेकाे दुर्घटनामा ज्यानगएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीपक्षेत्रीले जानकारी दिए । उनी साइन रेसुङ्गा बैंक जितपुर शाखाकाम्यानेजरसमेत थिए ।

बा ६ च ११६४ नम्बरको कारलाई ट्रकले ठक्कर दिँदा बससँग जुधेर दुर्घटनाभएकाे हाे । मंगलबार राति भएकाे दुर्घटनामा सुदीप खनाल र राजेश शर्मागम्भीर घाइते रहेका छन् ।

पाण्डे कपिलवस्तु जेसिजका पूर्वअध्यक्ष समेत हुन् । 

प्रतिक्रिया

सम्बन्धित