आज तमु ल्होछार पर्व, देशभर सार्वजनिक विदा
काठमाडौं । सरकारले तमु ल्होछार पर्वका अवसरमा सार्वजनिक विदा दिने भएको छ । गुरुङ (तमू) समुदायले पुस १५ गते मनाउँदै आएको तमु ल्होछारका अवसरमा नेपाल सरकारले आज एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बुधवार गृहमन्त्रालयद्वारा जारी सूचनामा आज (बिहीबार) देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएको छ ।
प्रतिक्रिया