आहा ! रारा गोल्डकपः फाइनलका लागि मनाङ र आर्मी भिड्दै
पोखरा । आहा रारा गोल्डकपअन्तर्गत आज अन्तिम सेमिफाइनल हुँदैछ ।
आजको खेलमाविभागीय क्लब त्रिभुवन आर्मीले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङपुलिस क्लबलाई हराएर सेमिफाइनल प्रवेश गरेको हो भने आर्मीले । थ्रिस्टारलाई हराएर मनाङसँगको भेट पक्का गरेको हो ।
सेमिफाइनलको पहिलो खेलमा एपीएफ क्लबले लिग लिडर मछिन्द्र क्लबलाई हराएरफाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ ।
विजेता टिमले १० लाखइक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउनेछ ।
प्रतिक्रिया