बैठकै नबसी संसद स्थगित, भोली पुनः बस्ने

samsad

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।

एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूचीमा रहे पनि भोलीसम्मका लागि स्थगित भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । आज बस्ने भनिएको बैठक सुरू नै नभइ अन्त्य भएको जनाइएको छ ।

सरकारको आग्रहमा सभामुख सापकोटाले बैठक भोलि १ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित