यस्तो रह्यो शताब्दी पुरूष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण समारोह (तस्बिरहरु)

 275554827_4860981340616578_3249904975794648370_n

 

काठमाडौं। वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा 'सत्यमोहन' सार्वजनिक गरिएको छ । शुक्रबार पाटन दरबार क्षेत्रस्थित पाटन सङ्ग्रहालयमा आयोजित समारोहमा १०२ वर्षीय जोशीकै हातबाट पुस्तकको लोकार्पण गरिएको हो । 

पत्रकार एवं लेखक गिरीश गिरीले उक्त पुस्तक लेखेका हुन् । 

पुस्तकबारे बोल्दै भाषाशास्त्री डा. ज्योति तुलाधरले सरल र मीठो भाषामा लेखिएको आत्मकथा उपन्यास जस्तो रसिलो र संस्मरणको गुणले भरिएको बताइन् । 

 

Avatar

Avatar

Avatar

Avatar

Avatar

 

 

 

प्रतिक्रिया

सम्बन्धित