पैयुँ गाउँपालिकाकी उपप्रमुख राना सम्मानित

rana

कास्की । पर्बतको पैयु गाउँपालिकाकी उप प्रमुख यामकुमारी राना समानित भएकी छन् । नेपाल महिला मगर संघको ७ औ अधिबेशनको उद्घाटनका अबसरमा आइतबार उनी पोखरामा सम्मानित भएकीहुन् ।

मगर समुदायबाट निर्बाचित महिला जनप्रतिनिधिलाई महिला मगर संघले सम्मान गरेको हो ।संघको अधिबेशन तीन दिन सम्म पोखरामा चल्नेछ । अधिबेशनले नेपाल महिला मगर संघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित