देशभर थप १६ जनामा कोरोना पुष्टी, १४ जना संक्रमणमुक्त

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२६८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा १४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ९५ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित