प्रि-ओपन सेसनमा केही अंकले बढ्यो नेप्से

nepse

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८८ अंकले बढेको छ । यससँगै सूचक १९१९.१० विन्दुमा आएको छ ।

यो सेसनमा ६५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको १०० कित्ता सेयर कारोबार भएको छ ।

कुल ९ वटा कारोबार भएको हो । कुल ८ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित