प्रधानमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलबीच बालुवाटारमा भेट
काठमाडौँ ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
मुख्यमन्त्री जम्कट्टेल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटका क्रममा प्रचण्ड र जमरकट्टेलबीच बधाई आदानप्रदान भएको छ। यस्तै समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रतिक्रिया