राष्ट्रिय सभा बैठक बस्दै, प्रदेशगत प्रतिवेदनहरू पेस हुने

Rastiya-sabha
काठमाडौँ ।
संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले सङ्घीयता कार्यान्वयन, अध्ययनतथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसै, सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरू पनि आज सभासमक्ष पेस हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित