राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

Urmila Aryal
काठमाडौँ ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको मात्रै उम्मेदवारी परेपछि आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्


सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी अर्याललाई नेपाली कांग्रेसलगायतका दलले समर्थन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित