नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा पूर्व गृहमन्त्री बादलका सल्लाहकार राइ पक्राउ

Indrajit

काठमाडौं । पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो।

उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएकाे हाे ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित