के कुरा भयो देउवा र मोदीको भेटमा ?

deuba-and-modiकाठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइए पनि अन्य विषय भने बाहिर आएका छैनन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए । गोवाको कार्यक्रम सकेर दिल्ली फर्किएका देउवालाई सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियाले भेटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित