कांग्रेस पदाधिकारीको बैठक आह्वान

बैठक आह्वान

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका पदाधिकारी बैठक बोलाइएको छ । 

महासमिति बैठकको विषयकेन्द्रित छलफलका लागि बिहीबार नै बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक कांग्रेसले बोलाएको हो । 

ललितपुरको गोदावरीमा गत सोमबारदेखि कांग्रेस महासमिति बैठक बसिरहेको छ । बिहीबार महासमिति बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित