नेपाल विद्यार्थी संघ मोरङ जिल्ला उपसभापतिमा पोषण जङ्ग
काठमाडौं । नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको उपसभापतिमा प्रखर विद्यार्थी नेता पोषण जङ्ग आचार्य चयन भएका छन् । विराटनगरस्थित नेविसंघ पार्टी कार्लयलमा आम विद्यार्थीको भेलाले उपसभापतिमा पोषण जङ्गलाई सर्वसम्मत उपसभापतिमा चयन गरेको हो ।
उर्लाबारी बहुमुखी क्याम्पसबाट बिद्यार्थी राजनीति जिवन सुरु गरेका आचार्य नयाँ पुस्ताका मार्गदर्सक समेत हुन । उनका प्रेरणाले थुप्रै विद्यार्थी नेबिसङ्गमा आबद्ध भएका छन् ।
विपन्न विद्यार्थीलाई छात्रवृत्ति होस या सरसहयोग उनको भुमिका अग्रणि रहने गरेको छ । यसैबीच नेपाल तरुण दल नेता बिक्रान्त योन्जन तामाङले उपसभापतिमा मनोनीत अचार्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
प्रतिक्रिया