कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित