प्रचण्डविरुद्ध विमानस्थलमा प्रदर्शन

काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय prachanda गरेका छन्। चारदिने भारत भ्रमण सकेर फर्किएका प्रचण्डविरुद्ध भारतसँग ‘राष्ट्रघाति’ सम्झौता गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी० सम्बद्ध अखिल क्रान्तिकारीले कालो झण्डा देखाउँदै प्रचण्डविरुद्ध विमानस्थल क्षेत्रमा प्रदर्शन गरेको हो ।प्रदर्शनका क्रममा प्रहरीले अखिल ९क्रान्तिकारी०का ४ केन्द्रिय सदस्यसहित २४ जना नेता कार्यकतालाई पक्राउ गरेको छ । कालो झण्डा देखाउँदै र नारा लगाउँदै बिमानस्थल पुगेको जुलुसमाथि प्रहरीले हस्तक्षेप गर्दै नेता कार्यकर्तालाई पक्राउ गरेको क्रान्तिकारीका नेता लोकेश बिश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित