भोजपुरी गायक पवन सिंह भाजपाबाट निष्काशित

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) ले भोजपुरी गायक पवन सिंहलाई पार्टीबाट निष्कासन गरेको छ ।
लोकसभा चुनावको उम्मेदवारको पहिलो सूचीमा भाजपाले पश्चिम बंगालको आसनसोल सिटबाट पवन सिंहलाई टिकट दिएको थियो। यद्यपि, उनी आफ्ना गीतहरूमा बंगाली महिलाहरूको आपत्तिजनक चित्रणले घेरिएका थिए र त्यसपछि पवन सिंहले चुनाव नलड्ने घोषणा गरे ।
त्यसपछि पवन सिंहले बिहारको कराकट सिटबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । उपेन्द्र कुशवाहा यहाँ एनडीएबाट उम्मेदवार छन् ।बिहार बीजेपीले पवन सिंहलाई पार्टीबाट हटाएको पत्र दिएको छ । पत्रमा लोकसभा चुनावमा एनडीएको अधिकृत उम्मेदवारविरुद्ध लडेको र यो अनुशासनविपरीत भएको भन्दै पार्टीबाट निष्काशित गरेको जानकारी दिएको छ ।
%2520(17)_3b2qDIDrzj_iw8lqt4bscitelf3eazb6o6m6ci5zss8ebahgvrksyz635u6tb7ez6pkwjtp_Sn7uEfMOrH_x9fkksnmo6vtivo3tll5kr6rxgytj9roxr2mqboudpp5twbizsmgs5tpmthk.jpg)
सेनाको हेलिकप्टर र अमेरिकी विमान ठोक्किए, १८ जनाको शव निकालियो
%2520(5)_4wDlOmcOfJ_leeg9fzyt3e9bkjehvhqd4dhkujsbhvvsanmsxxjl64oqrwepa0o0onfkoo1_EEVKsBZ3sR_u0pmwme5kclgbiwb7ladrkbkumpet2aytpzk9lokt5er6yv6sv2tvrcvqz80.jpg)
दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

मलेसिया र थाइल्याण्डमा भिषण बाढी

अष्ट्रेलियाको टप रेडियो होस्ट यौन दुर्व्यवहारको आरोपमा पक्राउ

नेपाल-भारत सीमा सुरक्षा बैठक : तेस्रो देशका नागरिकको घुसपैठ रोक्ने सहकार्यमा…
_GdPQuGFJqV_zvu0tbwyfixxguzgh5dharhwvh4ejklgeznx7etokomohxh8jlhctldyq01s_w4aarABAuz_voanw6xqb165dkgcy9maanmkdaywmbcjrhxnvfcl6kgevnks72xffg5mmukt.jpg)
अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्…

फ्लोरिडामा भयंकर आँधीतुफान, हजार बर्षकै सबैभन्दा बढी बर्षा

प्रतिक्रिया