शैक्षीक भ्रमणको उत्कृष्ठ गन्तब्य बन्दै थ्रि डि आर्ट म्युजियम


काठमार्डौ । 
ललितपुरको इमाडोलमा रहेको नेपालको पहिलो थ्रि डि आर्ट म्युजियम पछिल्लो समय बिधालयहरुको शैक्षीक भ्रमणको उत्कृष्ठ गन्तब्य बन्दै गएको छ । थ्रि डि चित्र कलालाई मनोरन्जनका रुपमा प्रस्तुत गरिएको म्युजियममा उपत्यका लगाएत बिभिन्न शहरका बिधालयहरुले आप्mना बिधार्थीहरुलाई शैक्षीक भ्रमणका लागि ल्याउने गरेका छन् । म्युजियम भ्रमण बिधार्थीहरुका लागि मात्र नभई शिक्षक शिक्षीकाहरुका लागि समेत उपयोगि रहेको बताइएका.छ । 
तस्बीरमा म्युजियम भ्रमण :

प्रतिक्रिया

सम्बन्धित