‘एउटा मुडमा बसिरहेका बेला अपर्झट टीभीमा बोल्न प्रस्ताव आयो, हामी अल्मलियौं’ : महजोडी (भिडियो)


काठमाडौं । 
वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति क्षमायाचना गरेका छन् । कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित