तीन हप्ता भित्र नयाँ सरकार बन्ने महराको दाबी
जिल्लाको समग्र विकासका लागि दाङलाई नै केन्द्रविन्दू बनाउनु पर्ने भन्दै महराले हरेक हिसावले दाङ नै उचित भएको बताए ।
नेता महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे ।उनले भने -' तीन हप्तामा नयाँ सरकार बन्छ,नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ ।’
प्रतिक्रिया