शंकर नेशनल स्कुलमा पढ्ने प्रि स्कुलका बिघार्थीहरु दिक्षीत

भक्तपुर ।
भक्तपुरको सुर्यबिनायक नगरपालिकामा रहेको शंकर नेशनल स्कुलले प्रि-स्कुल दिक्षान्त समारोह सम्पन्न गरेको छ । बिघालयमा अध्ययन गर्ने प्रि-स्कुलका बिघार्थीहरुलाई आज बिशेष समारोह गर्दै दिक्षीत गरिएको बिघालयका प्रिन्सीपल शरण चौलागाइले बताए । बिघालय ब्यबस्थापन समितिका अध्यक्ष रोमन शिलाकारको प्रमुख आतिथ्यता एबम् बिघालयका संचालक सदस्य सुरज श्रेष्ठको अध्यक्षतामा सम्पन्न दिक्षान्त समारोहमा बिघालयमा प्रि कक्षाहरुमा अध्ययन गर्नै ८० जना बिघार्थीहरुलाई दिक्षीत गरिएको प्रिन्सीपल चौलागाइले बताए ।
दिक्षीत बिघार्थीहरुलाई प्रमुख अतिथि रोमन शिलाकार ,कार्यक्रमका सभापति सुरज श्रेष्ठ , कार्यक्रमका अतिथि आर्टशाला नेपालका संस्थापक अध्यक्ष सुन्दर बिष्ट , गौरि शंकर बहुमुखि क्याम्पस संचालक समिति अध्यक्ष एबम् जुरिच मन्टेश्वरीका संचालक अमृत रावत लगाएतले टोपि र सर्टिफिकेट प्रदान गरेका थिए ।
दिक्षान्त समारोमा सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि एबम् बिघालयका अध्यक्ष रोमन शिलाकारले बिघालयले नियमित रुपमा यस्ता कार्यक्रम गर्दै आएको र कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन नेतृत्व लिनुहुने प्रिन्सीपल शरण चौलागाइलाई बिशेष धन्यबाद दिदै , स्कुलले उहाँजस्तो सक्षम नेतृत्व पाएकोमा आफु सन्तुष्ठ रहेको समेत बताए । त्यस्तै बिघालयका प्रिन्सीपल चौलागाइले दिक्षान्त समारोहका बारेमा बताउँदै कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पारेका थिए ।
अभिभाबक लगाएत बिभिन्न ब्यक्तीहरुको उपस्थितीमा सम्पन्न दिक्षान्त समारोहमा बिघार्थीहरुले नृत्यका साथै बिभिन्न सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको आर्कषणका रुपमा बिघालयमा अध्यापन गराउने शिक्षीकाहरुको नृत्य समेत प्रस्तुत गरेका थिए ।
_KtMgoBG0qK_hkbkpn9aeglwzg7uzwnlouas0zosakjw7wg9la7zzj3zwzxqy8bfw86ftqig_ykDxDYRDFA_8g6n3yqkartjmmnin9oc01arvelyqvsmpuvoi7hcqauzuvy0emzzmh1ne7dv.jpeg)
आज १९औँ लोकतन्त्र दिवस मनाइँदै

कोशी पर्यटन वर्ष : घुम्न लायक १० गन्तब्य
%2520(10)_RQvs1JHAbO_dt09d0ouxmtdj78grbshcyhevpdjxcejvpyrwgsa2osw5d7atlklf18yddnn_xhSVynYo4c_yief111vh8dg3hrpgcbldtkgw2jsyhywzxux9npqv5gmobgsujgkmzpwf1hd.jpg)
कालिञ्चोकमा पर्यटकको चहलपहल (फोटोफिचर)
%2520(43)_OFLI2Q8xMU_bal26hpmy3hm6zdb3khtahjqknexksqiauzovmdbifklrs3dgl6i5fqudpn7_cctDBVXwTN_ryhwboslclx7rwmoxd74epdoinnxa3xepmcmnelwkvjsfgrideglsmrqge38.jpg)
रौतहट आगोलागी :दुई करोड मुल्य बराबरको क्षती
%2520(30)_kqQ0uYWDkt_60hwcuooh4wqdsdt0pdbngxj3iuv0lboza8nig0tgemxfyvfek2t25ucdksj_e2YLJBU9QM_yh6sv7ptrthhtpe4m7abqnbusztu7wnpoklwqzcwuewockz8xdojavoyzi54.jpg)
एभरेष्ट अस्पतालबाट हानीकारक फोहर व्यवस्थापनमा पटक पटक लापर्वाही गरेपछि ५० हजा…
_n9lbS7bx0E_l6eejbpborhhssetze1e4mpcxeck2yanfibg3rwommjgm60typpgsdugqow1_Eo4jGathkb_uszekyagyciyd0xofk3mv9eyhp7ttd3fnwbndefwltugxjqwlpfg04qhmihi.jpg)
उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन
%2520(27)_yibQgFrFwy_rsi1syqedizq4yfbgmhd3jxkreh9c9kmefsav8rgoshx74i97p0mmm8ofhnb_sUGy0u0YVT_4i87xrzbuwshylko53ogxkvo70klourpc7y5jnhs9ldrpcjn0vshsvfphnef.jpg)
ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष…
_shhipoG6gz_respousyrs0hdzueape5i3ssha0wsn0nksmvrn3gsmdz0udrqv2qpdvx1ttk_sl7sucg14N_nq1i2yzi2hdzkuiasrxhg5vgva1ecb086r7avvxgwlqzvpmpdw2mjmsyugom.jpg)
प्रतिक्रिया